आकर्षक तलबसहित कतारमा वैदेशिक रोजगारको अवसर

मंगलबार, १३ माघ २०७७, १३ : ४८

काठमाडौं- कतारमा आकर्षक तलबससहित दोह ग्रुप ट्रेडिङ एण्ड कन्सनटे«डिङले २२ जना कामदारको माग गरेको छ ।

कम्पनीले मेसनमा ३५ हजार १९० रुपैंया तलबसहित ४ जना, लोहारमा ३५ हजार १९० रुपैंया तलबसहित ४ जना, प्लम्बरमा ३५ हजार १९० रुपैंया तलबसहित २ जना, भवन निर्माणमा २८ हजार ७९० रुपैंया तलब सहित ५ जना र लेभरमा २८ हजार ७९० रुपैंया तलब सहित ७ जना कामदारको माग गरेको थियो ।

कम्पनीका अनुसार प्रतिदिन काम गर्ने समय ८ घण्टा रहेको छ । कामदालाई खाने बस्ने सुविधा कम्पनीले नै उपलब्ध गराउने छ ।

स्वदेशमा गर्ने मेडिकल खर्च, स्वदेशमा गरिने म्यादी बीमा र भिषा स्ट्याम्पीङ कामदार आफैंले गर्नुपर्नेछ भने विदेशमा गरिने मेडिकल खर्च, रोजगार बीमा, हवाई टिकट र भिषा शुल्क रोजगारदाता व्यहार्ने छ ।
 

मंगलबार, १३ माघ २०७७, १३ : ४८

प्रतिक्रिया