यूएइको एक कम्पनीले ठुलो संख्यामा नेपाली कामदारको माग गरेको छ ।यूएइको इम्दाद एल एल सी ( IMDAAD L L C) कम्पनीले ३०० जना नेपाली कामदारको माग गरेको हो ।क्लिनरका (cleener)लागी २५० जना पूरुष र ५० महिला नेपाली कामदारको माग गरेको छ ।
जस्को तलब खान बस्न सहित ८००÷९०० एइडी हुनेछ । कामदारले हप्तामा ६ दिन दैनीक ८ घण्टा काम गर्नु पर्ने छ । अन्तरर्वाता ओशो रिक्रुटिङ मेनपावरको कार्यलय पुरानो आनेश्वरमाा यहि माघ २० गते हुनेछ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम,भिषा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ भने हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख छ ।
प्रतिक्रिया