नेपाल बंगलादेश बैंकले कर्मचारी माग गरेको छ । बैंकले ५ पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको हो ।
बैँकले सुपरभाईजर (supervisor), ट्रेनी असिस्टेन्ड (trainee assistend), अफिसर सिस्टम ईन्जिनियर (officer system engineer) , जुनियर अफिसर (junior officer) र आईटी असिस्टेन्ड (IT assistend) पदका लागी कर्मचारी माग गरेको छ ।
कम्तीमा १२ पास भएका नेपाली नागरीकले दरखास्त भर्न सक्नुहुनेछ ।
प्रतिक्रिया