त्रिवि शिक्षण अस्पतालमा विभिन्न पदका लागि १२ कर्मचारीको माग

बुधबार, १४ माघ २०७७, १२ : ४३

त्रिवि शिक्षण अस्पतालले विभिन्न पदमा कर्मचारी माग  गरेको छ । अस्पतालले  एक सूचना जारी गर्दै १२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

अस्पतालले विभिन्न सात विभागको क्लिनिकल रजिष्ट्रार पद करार सेवाका लागि कर्मचारी माग गरेको हो । एम एस एमडी उत्तिर्ण नेपाली नागरिकले फारम भर्न सक्ने छन् । 


 

बुधबार, १४ माघ २०७७, १२ : ४३

प्रतिक्रिया