अल्लु अर्जुन र रश्मिका अभिनित  ‘पुष्पा’को प्रदर्शन मिति सार्बजनिक !

विहीबार, १५ माघ २०७७, १६ : २५

साउथ सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्दनाको फिल्म  ‘पुष्पा’को प्रदर्शन मिति सार्बजनिक भएको छ । चलचित्रको पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण टिमले अगस्ट १३ लाई प्रदर्शन मिति घोषणा गरेको हो ।

सुकुमारको निर्देशनमा बन्ने फिल्ममा अल्लु अर्जुन र निर्देशक सुकुमारको तेस्रो पटक सहकार्य रहेको छ । फिल्म   भारतीय स्वतन्त्रता दिवसको अवसरमा रिलिज हुने तयारीमा रहेको छ   । 

फिल्म तेलुगु, तमिल, हिन्दी, कन्नड र मल्यालम गरी पाँच भाषामा रिलिज हुनेछ । चलचित्रमा  गरेका छन् ।फिल्म मैथरी मुभि मेकर र मुत्तमसेट्टी मिडियाको ब्यानरमा निर्माण भएको हो । 

विहीबार, १५ माघ २०७७, १६ : २५

प्रतिक्रिया