बलीउड अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोण रामायणमा देखिने भएका छन् । भारतिय संचारमाध्यमका अनुसार चर्चित महाकाव्य रामायणमा ऋतिक र दीपिका राम र सीताको रुपमा देखिने भएका हुन् ।
मधु मन्तेनाको निर्माण रहने चलचित्र थ्रीडीमा निर्माण हुनेछ । छायांकनका लागि तयार रहेको चलचित्रको लगानी तीन सय करोड रहेको संचारमाध्यमलृ जनाएका छन्।नितेश तिवारीको निर्देशनमा बन्न लागेको चलचित्रमा ‘फ्रन्ट–रनर’ दीपिका र ऋतिकका साथै चलचित्रका ‘ए लिस्टर’हरु ‘फाइनलाइज’ भइसकेका छन् ।
प्रतिक्रिया