मनिषा कोइरालाले लिइन् एक बालिकालाई पढाउने जिम्मा

शनिबार, १७ माघ २०७७, १५ : २०

काठमाडौं - अभिनेत्री मनिषा कोइरालाले एक ५ बर्षे बालिकालाई पढाउने जिम्मा लिएकी छिन् । उनले बलात्कार पीडित पाँच बर्षिया बालिकालाई सहयोग पढाउने भएकी हुन् ।  

कोइरालाले शुक्रबार राजधानीमा आयोजित महिला हिंसाविरोधी कार्यक्रम ‘मिसन जननी जयते’मा बलात्कार पीडित पाँच बर्षिया बालिकालाई सहयोग गर्ने घोषणा गरेकी छिन् ।

ती बालिकालाई निःशुल्क शिक्षा र आर्थिक सहयोग गर्ने उनले बताएकी हुन्।

शनिबार, १७ माघ २०७७, १५ : २०

प्रतिक्रिया