बलीउड सुपरस्टार अक्षय कुमारको फिल्म ुबच्चन पाण्डेु मा अभिमन्यु सिंहको ईन्ट्री भएको छ । फिल्ममा मा अभिमन्यु सिंह खलनायकको भूमिकामा देखिने भएका हुन् ।
धेरै फिल्ममा खलनायकको भूमिका निभाउदै अभिमन्युले बच्चन पाण्डेु मा पनि अक्षय कुमारको अपोजिटमा देखिने भएको भारतिय मिडियामा जनाइएको छ ।
साजिद नादियाडवालाको निर्माण रहेको फिल्ममा फरहाद शामजीको निर्देशन रहने छ । फिल्ममा अक्षयसँगै अभिनेत्री कृति सेननको पनि अभिनय रहनेछ ।
बच्चन पाण्डे २०२२ को जनवरी २६ मा रिलीज हुने छ ।
प्रतिक्रिया