सलमानले वेब सिरिजका लागि मागे १५० करोड (भारु)

मंगलबार, २० माघ २०७७, १० : ३६

काठमाडौं । पछिल्लो समय वेब सिरिजका लागि बलिउड अभिनेताहरुले काम गरिरहेका छन् ।  त्यसका लागि अक्षय कुमार र ऋतिक रोशनले खेल्न थालिसकेका छन् ।

यस्तै उब्क्त सिरिजमा सलमान खान पनि हुने कुरा बताइएको छ । उनले वेब सिरिज ओटीटी प्लेटफर्मले दिएको छ । उक्त अफरपछि सलमानको टिमले १५० करोड भारु अर्थात् नेपाली २ अर्ब ४० करोड रुपैयाँ माग गरेको छ । 

उनको वेब सिरिज ३–४ सिजनमा बनाउने पनि बताइएको छ । उनको यो वर्षको अन्त्यसम्म डिजिटल डेब्यू हुन सक्ने बताइएको छ । 

मंगलबार, २० माघ २०७७, १० : ३६

प्रतिक्रिया