कतारमा वैदेशिक रोजगारको अवसर : २० नेपाली कामदारको माग

मंगलबार, २० माघ २०७७, १५ : १७

काठमाडौं- कतारको अल हटाव ट्रेडिंग कन्ट्रैक्टइन्फ र रियल ईस्टेट डब्यु एल एल कम्पनी  २० नेपाली कामदारको माग गरेको छ । 

कम्पनीले १० जना लेबर, ५ जना रेनफोर्स फिटर र ५ जना कारपेन्टर गरी २० जना कामदारको माग गरेको हो ।

जसको तलब खान बस्न सहित ३२ हजार देखि ३५ हजारसम्म रहेको छ । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । साथै वार्षिक कमिसन बिदाको पनि व्यवस्था गरिएको छ । 

त्यस्तै कामदारका लागि ओभर टाइमको पनि व्यवस्था गरिएको छ । कामदारको करार अवधि २ वर्षे रहेको छ ।  

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम, भिसा स्ट्याम्पीङ शुल्क, कामदारले बेहोर्नु पर्ने छ भने  हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम, रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख छ । 

मंगलबार, २० माघ २०७७, १५ : १७

प्रतिक्रिया