साउदीका ५ सय कम्पनीले नेपाली श्रमिक लैजाँदै

शुक्रबार, २३ माघ २०७७, ११ : ३२

नेपाली श्रमिक साउदी अरब लैजान नेपाली दूतावासमा ५०० कम्पनीले आवेदन दिएका छन् । 

ती कम्पनीहरुले रियादस्थित नेपाली दूतावासमा आवेदन दिएका हुन् । 

दूतावासले अनलाइन मार्फत मागपत्र दिन सूचना जारप गरेसँगै उक्त कम्पनीहरुले आवेदन दिएका हुन् । 

दूतावासमा गत चैतदेखि बन्द भएको मागपत्र प्रमाणीकरण माघको तेस्रो सातादेखि सुरु भएको छ । 
 

शुक्रबार, २३ माघ २०७७, ११ : ३२

प्रतिक्रिया