काठमाडौं- साउदी अरेबीयाको इराम कन्ट्रयाटिङ कम्पनिले विभिन्न पदमा १३ कामदारको माग गरेको छ ।
योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । जसको तलब खान बस्न सहित ३१ हजार देखि ५८ हजार सम्म तलब सुविधा कामदारको माग गरेको छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
स्वदेशमा हुने मेडिकलको खर्च र भिषा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ भने हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख छ ।
प्रतिक्रिया