बलिउड अभिनेता रणवीर सिंहको चुलबुले बानीका कारण उनी निकै चर्चामा छन् ।लोकप्रियता सँगसँगै उनी सफल अभिनेता पनि हुन् ।
सफलतासँगै उनको पारिश्रमिक पनि बढ्दै गएको छ । उनले ९ वटा ब्रान्ड्सका लागि साइन गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सञ्चार माध्यममा अनुसार उनले एउटा विज्ञापनको लागि ७ देखि १२ करोड भारतीय रुपियाँ लिने गरेका छन् ।
उनी हाल ३४ वटा ब्रान्डको ब्रान्ड एम्बेसडर हुन् । उनी हालका सबैभन्दा सफल अभिनेता हुन् । उनी निकै महंगो फिल्महरुमा पनि देखिने भएका छन् ।
उनले फिल्म '८३' का लागि पनि उनले ठूलो रकम लिने भएका छन् ।
प्रतिक्रिया