काठमाडौं - नेपाली चलचित्रका छायांकार जनकराज अधिकारीले आत्महत्या गरेका छन् ।
नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले फेसबुकमा एउटा स्टाटस लेख्दै अधिकारीले आफ्नै कार्यालयमा झुण्डिएर आत्महत्या गरेको जानकारी गराएका छन् ।
उनले आत्महत्या गर्ने कारण भने खुल्न सकेको छैन । छायांकार अधिकारीले चलचित्रका साथै विभिन्न म्युजिक भिडियोहरु समेत छायांकन गरेका थिए ।
प्रतिक्रिया