काठमाडौं - गायक सिद्धान्त परियारको स्वरमा गीत आज सम्म को भिडियो सार्वजनिक भएको छ। गीतमा दिपक शर्माको शब्द, एक नारायण भण्डारीको संगीत रहेको छ ।
भिडियोमा मोडल कृष्ण सेन्चुरी र स्मृती शाहीको अभिनय रहेको छ । माला रानी युट्युब च्यानलबाट रिलिज भएको भिडियोमा प्रकाश दर्नालको छायांकन तथा निर्देशक जिवन सेन्चुरीको सम्पादन रहेको छ भने भिडियोलाई कृष्ण सेन्चुरीले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया