विजय देवरकोन्डाको  ‘लाइगर’ सेप्टेम्बरमा

विहीबार, २९ माघ २०७७, १६ : ५४

साउथ इन्डियन अभिनेता विजय देवरकोन्डाको फिल्म  ‘लाइगर’को रिलिज मिती सार्वजनिक भएको छ । अनन्या पाण्डे र विजयको मुख्य अभिनय रहने लाईगर २०२१ को सेप्टेम्बर ९ मा रिलिज हुनेछ । 

लाइगर बाट विजय बलिउडमा डेब्यू गर्दै छन् ।

पुरी जगन्नाथले निर्देशन गरेको चलचित्रमा विजय र अनन्यासँगै राम्या कृष्णन, रोनित रोय, विष्णु रेड्डी लगायत कलाकारको अभिनय छ । 

करण जोहर, अर्पुभा मेहेता, यश जोहरको निर्माण रहेको सिनेमा हिन्दी, तेलुगु, तमिल, कन्नड, मलायलम गरी पाँच भाषामा रिलिज हुनेछ ।

केहि दिन अघीमात्र महङ्गो पारिश्रमिक लिइको विषयमा विजयको चर्चा रहेको थियो । बलीउडमा इन्ट्री गरेसँगै विजयले ३ बटा फिल्मका लागी १ सय करोड भारु रुपँैया पारिश्रमीक लिएका थिए ।

विहीबार, २९ माघ २०७७, १६ : ५४

प्रतिक्रिया