सातौँ फिल्ममा एक साथ देखिँदै अक्षय र ज्याकलीन ?

विहीबार, २९ माघ २०७७, १८ : ५४

 बलिउड अभिनेता अक्षय कुमार यतिखेर आफ्नो नयाँ फिल्म बच्चन पाण्डेको शुटिङमा ब्यस्त रहेका छन् । अक्षय पछिल्लो समय आफ्नो अपकमिङ फिल्म रामसेतुलाई लिएर चर्चामा छन् ।

भारतीय संचार माध्याका अनुसार  रामसेतुमा  अक्षयको साथमा अभिनेत्री ज्याकलीन फर्नान्डीज देखिने बताइएको छ ।

 तर यसमा अहिलेसम्म कुनै अफिसियल अनाउन्समेण्ट भने भएको छैन ।

रामसेतुमा अक्षय र ज्याकलीन दुवै जना भएमा उनीहरुको  यो सातौँ फिल्म हुनेछ । फिल्म अभिसेक शर्माको निदेर्शनमा बन्ने छ । 

विहीबार, २९ माघ २०७७, १८ : ५४

प्रतिक्रिया