बलिउडका सर्वाधिक महङ्गा र ब्यस्त अभिनेता अक्षय कुमारले नयाँ तिन फिल्म साइन गरेका छन् ।
भारतिय संञ्चारमाध्यमका अनुसार डाइरेक्टर आनन्द एल रायले अक्षय कुमार बिच तीन फिल्म साइन गरेका छन् ।
यी तीन फिल्ममा अन्तरंगी ए, रक्षा बन्धन र एक अनटायटिल्ड फिल्म रहेका छन् । यी तीन फिल्ममा अक्षयले १२७ करोड भारतीय रुपैया पारिश्रमिक लिएका छन् ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।