अभिनेत्री वर्षा फिल्म ‘कालीपुरुष’मा अनुबन्धित

बुधबार, १२ फागुन २०७७, ११ : २८

काठमाडौं- अभिनेत्री वर्षा सिवाकोटी ‘कालीपुरुष’  फिल्ममा अनुबन्धित भएकी छन् ।

फिल्म राघव आचार्यले निर्देशन गर्न लागेका हुन् ।.मानकृष्ण महर्जनको छायाँंकन रहने ‘कालिपुरुष’मा नव–नायक रमेश बाँनियाको पनि मुख्य भूमिका रहनेछ । फिल्मको अन्य टिम समेत छनौटको क्रममा रहेका छन् । 
सस्पेन्स थ्रिलर कथामा निर्माण हुन लागेको यो फिल्म इभाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो । फिल्मको छायाँकन फागुणको अन्तिम साताबाट सुरु बताइएको छ । 

हालै ‘परदेशी २’को छायांकन सकाएकी वर्षा पछिल्लो समय व्यवसायमा पनि आवद्ध

बुधबार, १२ फागुन २०७७, ११ : २८

प्रतिक्रिया