चन्द्रागिरी हिल्सको शेयरमुल्यमा सकरात्मक सर्किट

बुधबार, १९ फागुन २०७७, ११ : ३४

काठमाडौं- साताको चौथो दिन  नेप्सेमा चन्द्रागिरी हिल्स कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । 

आज कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर ५५० रुपैयाँ पुगेको छ । कम्पनी शेयर कारोबार आज ५२५ रुपैंयाबाट सुरु भएको थियो । कम्पनीको शेयरमुल्य ५० रुपैंयाले बढेको हो । 

बुधबार, १९ फागुन २०७७, ११ : ३४

प्रतिक्रिया