रोजगारीको खोजीमा हुनुहुन्छ ? गुराँस लाइफले माग्यो कर्मचारी

३ बर्ष अगाडि

काठमाडौं - गुराँस लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।  

कम्पनीले एक सूचना जारी गर्दै नायव, बजार व्यवस्थापक प्रमुख, सेक्युरिटी गार्ड, सिए पदका लागि कर्मचारी माग गरेको छ । 
 
योग्यता पुगेका इच्छुक आवेदकले सूचना प्रकाशन भएको ७ दिन भित्र दरखास्त दिन सक्ने कम्पनीले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया