अजय देवगन र आलिया भट्ट एउटै  फिल्ममा देखिँदै  !

३ बर्ष अगाडि

बलीउड अभिनेता अजय देवगन र अभिनेत्री आलिया भट्ट पहिलोपटक एउटै  फिल्ममा देखिने भएका छन् । आलिया र अक्षय  ‘गंगुबाई कडियावाडी’मा एक साथ देखिने भएका हुन् । 

 पछिल्लो समय ‘गंगुबाई कडियावाडी’को ट्रेलर सार्वजनिक भए पश्चात  आलियाको चर्चा बढेको छ ।  

 आलियाको मुख्य अभिनय रहेको ‘गंगुबाई कठियावाडी’ मा  अजय विस्तारित गेस्ट आर्टिस्टको भूमिकामा देखिँने भारतिय संञ्चारमाध्यमले जनाएको  छ । 

यो  फिल्म मुम्बईकी माफिया क्विन गंगुबाईको जीवनमा आधारित रहेरको छ ।फिल्म  सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको हो । फिल्म जुलाई ३०मा  रिलिज हुने तयारीमा रहेको छ  । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया