आजबाट प्रशारण हुदैँ कमेडी च्याम्पियन’को दोश्रो सिजन

३ बर्ष अगाडि

काठमाडौं- हाँस्य रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन आजबाट टेलिभिजनमा प्रशारण हुँदैछ । आजदेखि हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट कान्तिपुर टेलिभिजनमा प्रशारण हुनेछ ।

विशालका अनुसार, सुरुवातका ४ भागमा अडिसन राउन्ड प्रशारण गरिनेछ । अडिसन राउन्ड ४ भागसम्म प्रशारण गरेपछि टप २४ राउन्डमा शो प्रवेश गर्नेछ । यसलाई निर्माणपक्षले ग्रान्ड प्रिमियर भनेको छ । थ्रि पोडक्शनले यो शोको निर्माण गरेको हो । शोको निर्णायकको रुपमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई रहेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया