अमेरिकाबाट १ अर्ब ५७ करोड लगानीको प्रतिवद्धता, निर्माण क्षेत्रमा कति ?

आइतबार, ०१ चैत्र २०७७, १३ : ३१

काठमाडौं - चालु आर्थिक वर्षको पहिलो ८ महिनामा नेपालमा अमेरिकादेखि १ अर्ब ५७ करोड ३ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो ।

अमेरिकाबाट निर्माण क्षेत्रमा १ अर्ब ५६ करोडको लगानी प्रतिबद्धता आएको छ । यो लगानी प्रतिवद्धता मार्फत ४ परियोजना संचालन गर्न सकिने छ । त्यस्तै यस अन्तरगत ३० जनालाई रोजगारी दिन सकिने छ ।

यस्तै उर्जा क्षेत्रमा ५८ लाखको लगानी प्रतिबद्धता आएको छ । 

 
 

आइतबार, ०१ चैत्र २०७७, १३ : ३१

प्रतिक्रिया