फिल्म 'सूर्यवंशी' को प्रदर्शन मिति घोषणा

आइतबार, ०१ चैत्र २०७७, १६ : १४

काठमाडौं- अक्षय कुमारको फिल्म सूर्यवंशीको प्रदर्शन मिति सार्वजनिक भएको छ। 

निर्देशक रोहित शेट्टीले आइतवार आफ्नो ४८ औ जन्मदिनमा सूर्यवंशीको प्रदर्शन मिति  अप्रिल ३० मा सार्वजनिक गर्ने घोषणा गरेका हुन् । 

यसअघि तोकिएको प्रदर्शन मिति कोभिड १९ महामारी र लकडाउनका कारण स्थगित भएको थियो।

फिल्ममा कट्रिना कैफ, अजय देवगन र रणवीर सिंह पनि महत्वपूर्ण भूमिका छ।

आइतबार, ०१ चैत्र २०७७, १६ : १४

प्रतिक्रिया