काठमाडौं– साउदी अरबका विभिन्न कम्पनीले गरि पुरुष २६ जना कामदार माग गरेको छ ।
छुट्टाछुट्टै ४ कम्पनी एन्को प्रेकास्ट कङक्रेट फ्कटोरी ( inco prect concete factory ), अल मुहाइडिब ल्यन्ड ट्रन्सपोर्ट ( Al muhaidib land transport ), अल बुस्टन नर्सेरिस को.( Al bustsn nurseries co ), अलमोइबेड ट्रेड इस्ट (Almoaibed trad. est.) कामदारको माग गरेको छ ।
करार अवधि २ वर्ष रहेको छ । कम्पनीका अनुसार कामदारको योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारको तलब काम र कम्पनी अनुसार खान बून सहित ३० हजार देखि ५५ हजार सम्म रहेको छ । काम हप्तामा ६ दिन, र दिनमा ८ घण्टा गर्नु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्यान्डिङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।
त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
जान इच्छुक कामदारले माली ओभरसिज सर्भिसेस प्रा. लि. मा सानेपामा सम्पर्क गर्न सक्ने छन ् । अन्तरवार्ता यही चैत्र २२ गते हुने छ ।
प्रतिक्रिया