कतारमा  ४० पुरुष कामदारको माग, कति छ तलब ?

मंगलबार, ०३ चैत्र २०७७, ११ : २६

काठमाडौं-  कतारको दि डिप्लोमेटिक क्लब नामक एक कम्पनीले ४० जना पुरुप कामदारको माग गरेको छ । 

 कम्पनीका अनुुसार योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित ३१ हजार बढि पाउनेछन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । 

करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले कन्टिनेन्टल एच.आर.डी. कन्सल्टेन्ट्स प्रा. लि. मा चैत १० गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च,  स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

मंगलबार, ०३ चैत्र २०७७, ११ : २६

प्रतिक्रिया