काठमाडौं- बलिउड अभिनेता कगंना रनौट विरुद्ध लेखक आशिष कौलले प्रतिलिपी अधिकार उल्लंघन गरेको आरोपमा उजुरी दर्ता गराएका छन्।
'द वारियर क्वीन' को जिवनीको प्रतिलिपि अधिकार आफूसँग रहेको आशीषले दाबी गरेका छन्। कंगनाले आफ्नो कथा चोरेको भन्दै आशिषले उनीमाथि मुद्दा दर्ता गराएका हुन्। कंगनाले भने आशिषको आरोप सुनेर आफु छक्क परेको बताएकी छिन्।
प्रतिक्रिया