जागीरको खोजीमा हुनुहुन्छ ? नेपाल इन्स्योरेन्सले माग्यो कर्मचारी !

शुक्रबार, ०६ चैत्र २०७७, १३ : २४

काठमाडौं - नेपाल इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै विर्तामोड र भैरहवा शाखाका लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो । 

एसिस्टेन्ट म्योजररडेपुटि म्यानेजर र म्यानेजर पदका लागि कर्मचारी माग गरेको कम्पनी जारी गरेको सुचनामा उल्लेख गरिएको छ । 

इच्छुक तथा योग्यता पुगेका आवेदकले सुचना प्रकासित भएको १५ दिन भित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

शुक्रबार, ०६ चैत्र २०७७, १३ : २४

प्रतिक्रिया