काठमाडौं, अभिनेता अमिताभ बच्चन अभिनिति फिल्म ‘चेहरे’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक भएको ट्रेलरमा रीया चक्रवर्तीलाई २ सेकेन्ड मात्र देख्न देख्न सकिन्छ । ट्रेलर हेर्दा फिल्मको कथा सुरुदेखि अन्त्यसम्म निकै सस्पेन्सले भरिएको छ । बर्फले ढाकेको पहाडको माथि एउटा गाडी देखाइएको छ भने व्याकग्राउण्ड अमिताभको डाइलग छ ।
फिल्ममा अमिताभ, इमरान, अलवा अन्नु कपुर, क्रिस्टल डिसुजा, ,धुतिमान चक्रवर्ती, रधुवीर यादव, र सिद्धान्त कपुर जस्ता स्टारको पनि अभिनय रहेको छ ।
प्रतिक्रिया