काठमाडौं- कतारको एक कम्पनीले महिला नर्सेको माग गरेको छ । कतारको रोमान्यिा सहरको मन्जिल मेडिकल सर्भिस कम्पनीले एक महिला नर्सेको माग गरेको हो ।
कम्पनीका अनुसार तलबको व्यवस्था १ लाख ३३ हजार माथि रहेको छ । उस्तै, हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
जान चाहने इच्छुक व्यम्तिले एजेट्स म्यानेजमेन्ट एण्ड डेभलभमेट कम्पनी प्रा।लि कार्यालय सिनामंगल काठमाडौंमा चैत्र २० गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च , भिसा स्ट्याम्पीङ शुल्क कामदार रहवाई टिकट आफैले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र भिसा शुल्क रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया