काठमाडौं- किम कादर्सियनले वैवाहिक सम्बन्धमा आधिकारिक रूपमा पूर्ण बिराम लगाउदै छिन्। विवाहको सात बर्ष पछि कान्य वेस्टसंग किमले सम्बन्ध विच्छेद गर्न लागेकी छिन्् ।
किमले बच्चाहरूको संयुक्त कानुनी र शारीरिक हिरासतको लागि माग राखेकी छिन्।
किम कादर्सियन र कान्य वेस्टले आफ्ना बच्चाहरूको लागि उनीहरूको सम्बन्ध विच्छेदको क्रममा प्रयाप्त समय दिइरहेका छन्।
किमले आफ्नो बच्चाहरूलाई हिडन हिल्सको म्यानसनमा राख्दै आएकी छिन्।
प्रतिक्रिया