आमा बन्दै प्रियंका कार्की, सेयर गरिन् बेबी बम्पसहितको तस्विर

शुक्रबार, २० चैत्र २०७७, १९ : २०

अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन् । शुक्रवार उनले सामाजिक सञ्जाल फेसबुक र इन्ट्राममा आफ्नो बेबी बम्पसहितको तस्विर सार्वजनिक गर्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् । 

उनले लेखेकी छन्, ‘हो, हामी गर्भवती छौं, सोध्न बन्द गर्नुस् ।’ 

 विवाह बन्धनमा बाँधिएको एक वर्षपछि  प्रियंका र आयुष्मान माता पिता बन्न लागेका हुन् ।  विवाह बन्धनमा बाँधिएपछि प्रियंकाले फिल्ममा काम गरेकी छैनन् ।

 

शुक्रबार, २० चैत्र २०७७, १९ : २०

प्रतिक्रिया