बलिउड गायक तथा होस्ट आदित्य नारायण झा र पत्नी श्वेता अग्रवाल लाई कोरोना संक्रमण पुष्टि भएको छ । आदित्यले आफू र श्वेतालाई कोरोना संक्रमण भएपछि होम क्वारेन्टाइनमा रहेको सामाजिक सञ्जाल फेसबुक र इन्ट्राग्राम मार्फत आफैले जानकारी दिएका हुन् ।
आदित्य पछिल्लो समय इन्डियन आइडल सिजन १२ को होस्ट गर्दै आएका थिए ।
प्रतिक्रिया