बलिउडका अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण पुष्टि भएको छ।
आफूमा कोरोना संक्रमण भएको अक्षयले आफैले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी दिएका हुन् ।
उनी चिकित्सकीय सहायतामा होम क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई पनि कोरोना जाँच गराउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
प्रतिक्रिया