श्वेता खड्कालाई प्रबल जनसेवा विभूषण प्रदान

शुक्रबार, २७ चैत्र २०७७, १७ : २३

अभिनेत्री श्वेता खड्का प्रबल जनसेवा चतुर्थ श्रेणी पदकबाट विभूषित भएकी छिन् । 

शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई उक्त विभूषणबाट सम्मानित गरेकी हुन् । 

आफू सम्मानित भएको श्वेताले  फेसबुकमा एक पोष्ट सेयर गर्दै  बताएकी छिन् । उनले विभूषित हुँदै गर्दा राष्ट्र र समाजको लागी अझै  शसक्त भएर अगाडि बढ्न थप प्रेरणा मिलेको बताएकी छिन् । 

 

 

कर्म गरे फल पाईंदो रहेछ । आज सम्माननीय राष्ट्रपती बिद्यादेवी भण्डारी ज्यु मार्फत 'प्रवल जनसेवा चतुर्थ श्रेणी' पदकबाट...

Posted by Shweta Khadka on Friday, April 9, 2021
शुक्रबार, २७ चैत्र २०७७, १७ : २३

प्रतिक्रिया