साउदीले माग्यो  ९७ नेपाली पुरुष कामदार, कति छ तलब  ?

आइतबार, २९ चैत्र २०७७, १८ : २९

साउदीले भारी मात्रामा नेपाली कामदारको माग गरेको छ । साउदीको Abdullah A AL Baarak And Sons  कम्पनीले २ Truck Driver, Common Labor पदका लागि ९७ नेपाली पुरुष कामदारको माग गरेको हो ।  जसको तलव खान बस्न सहित  ३१ हजार देखि ६३ हजार सम्म हुनेछ । 

२ वर्षको करार अवधि रहेको कम्पनीमा हप्तामा ६ दीन दैनिक ८ घण्टा काम गर्न पर्ने छ । कामदारले कम्पनीको नियम अनुसार ओभर टाइम र वार्षिक बिदा पाउने छन् । 

जान चाहाले इच्छुकले  Yasho Global Pvt.Ltd   को कार्यालय  गौसाला काठमाडौँमा  सम्पर्क राख्न सक्नुहुनेछ छ । अन्तर्वार्ता यही वैशाख ५ गते मेनपावरको कार्यालयमा हुनेछ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

आइतबार, २९ चैत्र २०७७, १८ : २९

प्रतिक्रिया