कतारले माग्यो ३५१ नेपाली कामदार, कति छ तलब ?

मंगलबार, ३१ चैत्र २०७७, १४ : २१

कतारले भारी मात्रामा  नेपाली कामदारको माग गरेको छ । दोहा सहरमा रहेको  (Mechanical And Civil Engineering Contractors Companey) कम्पनीले  बिभिन्न ६ पदका लागि ३५१  नेपाली पुरुष कामदारको माग गरेको हो । 

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित करिब ३२ हजार देखि ३९ हजार सम्म पाउने छन् । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । 

इच्छुक कामदारले  (Laboure,Plumber,Carpenter,Mason, Reiforce, Techincian Tunnel Digging) कार्यालय ग्वार्को  बुढानिलकण्ठ–६ हात्तिगौडा २०७८ साल बैशाख ७ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क  रोजगारदाताले बेहोर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 
 

मंगलबार, ३१ चैत्र २०७७, १४ : २१

प्रतिक्रिया