नेटफ्लिक्सले झण्डै डेढसय करोडमा किन्यो कार्तिकको ‘धमाका' !

बुधबार, ०१ बैशाख २०७८, १८ : ५५

 बलिउड फिल्म  ‘धमाका’ ओटीटीमा महंगो मूल्यमा विक्री भएको छ ।अभिनेता कार्तिक आर्यनको मुख्य भूमिका रहेको फिल्म धमाका लाई नेटफ्लिक्सले १३५ करोड रुपैयाँ तिरेर खरिद  गरेको हो । 

‘धमाका’ ओटीटी प्लेटर्फममा सबैभन्दा महंगो रकममा विक्री भएको बलिउड फिल्ममा परेको छ ।   

धमाकालाई राम माधवनीले निर्देशन गरेका हुन् । कार्तिक चुलिदो लोकप्रियताका कारण नेटफ्लिक्सले महंगो रकममा यो चलचित्र किनेको जनाइएको छ ।

यस अघी अक्षयको ‘लक्ष्मी’ ११० करोडमा विक्री भएको थियो । 

बुधबार, ०१ बैशाख २०७८, १८ : ५५

प्रतिक्रिया