तमिल अभिनेता विवेकको निधन भएको छ । अभिनेताको शुक्रबार बेलुका उपचारको क्रममा चेन्नईको एक अस्पतालमा मृत्यु भएको हो ।
शुक्रबार बिहान अचानक स्वास्थ्य अबस्था बिग्रीएर बेहोस भएका बिबेकलाई अस्पताल भर्ना गरीएको भारतीय संञ्चारमाध्यमले जनाएका छन् ।
विवेकलाई उनको परफेक्ट कमिक टाइमिङबाहेक तेज दिमागका लागि पनि चिनिन्थ्यो । उनी निकै सहज रुपमा कसैको पनि मिमिक्री गर्न सक्दथे । उ
नले रजनीकान्त, कमल हासन, अजित, विजय, आर.माधवन र विक्रम संग काम गरेका छन्। माधवनको फिल्म उनको लागि सबभन्दा ठुलो साबित भयो । फिल्ममा काम गदै गर्दा उनलाई सरकारले पद्मश्री अर्वाड प्रदान गरेको थियो ।
प्रतिक्रिया