अभिनेता सोनु सूदलाइ कोरोना संक्रमण पुष्टि

३ बर्ष अगाडि

बलिउड अभिनेता सोनु सूदलाइ कोरोना संक्रमण पुष्टि भएको छ । आफुलाइ कोरोना भएको  उनले सामाजिक सञ्चालमा मार्फत बताएका हुन् । 

कोेरोना पोजेटिभ आएकाले अहिले क्वारेन्टिनमा रहेका उनले बताएका छन् । 

उनले भनेका छन्, ‘कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। यसकारण म क्वारेन्टिनमा छु। चिन्ता लिनु पर्दैन। उल्टो अब मसँग पहिलेभन्दा बढी समय रहने छ तपाईंहरुको समस्या बुझ्नका लागि। जुनसुकै समस्यामा म सधैँ तपाईंहरुको साथमा छु ।’

स्मरण रहोस लक डाउनका समयमा सोनुले व्यक्तिगत खर्चमा लाखौ मानिसलाई सहयोग गरेका थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया