कमल खत्रीको टुक्रेको सिसा  सार्वजनिक !

आइतबार, ०५ बैशाख २०७८, १५ : ०१

गायक कमल खत्रीको टुक्रेको सिसा सार्वजनिक भएको छ । बिनोद केसीको शब्द रहेको गीतमा कमल खत्रीको आवाज रहेको छ भने खत्रीकै संगीत रहेको छ । 

रिकेश गुरुङको संगीत संयोजन रहेको गीतको भिडियोमा बिनोद केसी ,सीता तामाङ, उदय र सुनिताको अभिनय रहेको छ । 
भिडियोलाई अमर थापाले निर्देशन गरेका छन् भने छायांकन पनि थापाकै रहेको छ । 

भिडियोलाई  White Nepal Production  यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । 

 

आइतबार, ०५ बैशाख २०७८, १५ : ०१

प्रतिक्रिया