मेगा बैंकले माग्यो ५६ जना  कर्मचारी (सुचना सहित)

बुधबार, ०८ बैशाख २०७८, १२ : ११

मेगा बैंक लिमिटेडले भारी संख्यामा कर्मचारीको  माग गरेको छ । बैंकले म्यानेजरदेखि एसीसटेन्टसम्मको पदका लागी  ५६ जना  कर्मचारीको  माग गरेको हो । 

एक सुचना जारी गर्दै बैकले बैंकले २ जना म्यानेजर , १ जना एसीसटेन्ट म्यानेजर, ४ जना सिनियर अफिसर, ५ जना अफिसर, १३ जना जुनियर अफिसर, ९ जना सुपरभाइजर, ६ जना सिनियर एसीसटेन्ट, र १६ जना एसीटेन्ट माग गरेको हो । 

बैंकले इच्छुक तथा योग्य नेपाली नागरिकलाई बैशाख २२ गतेसम्म बैंकको वेबसाइट मार्फत आवेदन दिन आग्रह गरेको छ । 

बुधबार, ०८ बैशाख २०७८, १२ : ११

प्रतिक्रिया