बलिउडको बहुप्रतिक्षित फिल्म 'राधे : योर मोस्ट वान्टेड भाई'को ट्रेलर सार्वजनिक भएको छ।
सुपरस्टार सलमान खानको नयाँ फिल्म राधेको ट्रेलर बिहिबार सार्वजनिक भएको हो ।
फिल्म वान्टेडको सिक्वेल रहेको छ । प्रभु देवाका् निर्देशनमा बनेको फिल्ममा दिशा पाटनी, रणदीप हुड्डा, ज्याकी श्रोफ, गौतम गुलाटी र गोविन्द नामदेव पनि छन् ।
फिल्म मे १३ मा सिनेमाघर र ओटीटी प्ल्याटफर्ममा एकैसाथ रिलीज गरिनेछ ।
प्रतिक्रिया