बलिउड अभिनेता नवाजुद्दिन सिद्दीकी पछिल्लो समय म्युजिक भिडियोमा देखिन थालेको छन् । नवाजुद्दिन र अभिनेत्री तमन्ना भाटिया अभिनीत तुम पे हम तो गीत सार्वजनिक भएको छ ।
राज बर्मनको आबाज रहेको गीतलाई स्वाल्काले लेखेका छन् भने गीतमा राघव सचरले संगीत भरेका छन् ।
गीतको भिडियोमा नवाजुद्दिन र तमन्नाको मुख्य भूमिका रहेको छ भने भिडियोलाई शमास नवाब सिद्दीकीले निर्देशन गरेका छन् । भिडियोको निर्माण राजेश भाटिया र किरण भाटियाले गरेका छन्
प्रतिक्रिया