देशभर ६ सय ५० पत्रकारलाई कोरोना संक्रमण हुँदा ७ को मृत्यु, सक्रिय संक्रमित कति ?

२ बर्ष अगाडि

काठमाडौं- देशभर अहिलेसम्म ६ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

महासङ्घको अनुसार प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमती प्रदेश १४, गण्डकी ७, लुम्बिनी २७, कर्णाली ३०, सुदूरपश्चिम ३०, उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशमा ११७ रहेका छन् । 

जसमा २५२ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमतिमध्ये ३२ जनाको अस्पतालमा उपचार भइरहेको तथा ४ जना आइसियुमा उपचाररत छन् ।

साथै अहिले सम्म कोरोना सङ्क्रमणबाट ७ जना पत्रकारको मृत्यु भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया