महालक्ष्मी लाइफ इन्स्योरेन्समा भारी संख्यामा कर्मचारी माग, आवेदन दिने अन्तिम मिति कहिलेसम्म ?

शुक्रबार, १८ असार २०७८, १२ : ५७

काठमाडौं, महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले भारी संख्यामा कर्मचारी माग गरेको छ ।

कम्पनीले आज एक सुचना जारी गर्दै सात प्रदेशका शाखा तथा उपशाखाको लागि स्नातक उत्तिर्ण ७० जना कर्मचारी माग गरेको हो । ३५ वर्ष उमेर सम्मका योग्य नागरिकहरुले असार ३१ गतेसम्म कम्पनीमा आवदेन दिन समेत आग्रह गरेको छ ।

शुक्रबार, १८ असार २०७८, १२ : ५७

प्रतिक्रिया