शनिबार विनिमयदर, कुन देशको मुद्राको दर कति ?

शनिबार, १९ असार २०७८, ०८ : ३५

काठमाडौं, आज शनिबार अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ २९ पैसा रहेको छ । बिक्रीदर ११९ रुपैयाँ ८९ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै आज एक युरोपियन डलरको खरिद मूल्य १४१ रुपैयाँ ३ पैसा  रहेको छ । साथै बिक्री मूल्य १४१ रुपैयाँ ७४ पैसा रहेको छ । 

यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ :

शनिबार, १९ असार २०७८, ०८ : ३५

प्रतिक्रिया