महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ

आइतबार, २० असार २०७८, १२ : ४०

काठमाडौं, महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठलाई नियुक्त भएकी छन । 

असार १८ गते बसेको सञ्चालक समितिको बैठकले असार २१ गतेदेखि लागू हुने गरी स्वतन्त्र सञ्चालकमा उनलाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
 

आइतबार, २० असार २०७८, १२ : ४०

प्रतिक्रिया