एनआईसी एशिया ‘सेलेक्स–३०’ फण्डको १० करोड इकाई बाँडफाँड

सोमबार, २१ असार २०७८, १० : ५७

काठमाडौं - एनआईसी एशिया ‘सेलेक्स–३०’ फण्डको १० करोड इकाई बाँडफाँड भएको छ । असार १० गतेदेखि असार १४ गतेसम्म विक्रीमा आएको उक्त इकाई असार २० गते बाँडफाँड गरिएको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको एनआईसी एशिया सेलेक्ट ३० ९इण्डेक्स फण्ड० नामको १० करोड इकाई बिक्रीमा ल्याएको थियो ।

निष्काशित कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बाँडफाँड गरिएको हो ।

सोमबार, २१ असार २०७८, १० : ५७

प्रतिक्रिया